Show Summary
# Audio Sentence (Transcript)
16901 हामीले अलिकत पहल गरियो भने सम्भावना छ त्यसकारणले ससाना
16902 उठेका विषयहरू कहाँ अल्झेको छ फाइललाई केले अप्ठ्यारो पारेको छ भन्नेतिर
16903 अर्थमन्त्रीको ध्यान नगइकन देशलाई एउटा
16904 ड्रास्टिकल चेन्ज गर्ने प्रक्रियातिर अगाडि बढ्ने पहल गर्न चाहन्छु र यो ऐनले
16905 अलिकति त्यतापट्टितिर सम्बोधन नगरेको महसुस प्रतिपक्ष भएर बनेको होइन देशको चित्र हेरेर मैले
16906 यसलाई क्रस गर्ने गरी आज यो
16907 सदनमा छलफल भइरहेका विषयहरू कमसेकम बजेट आउने बेलामा माननीय अर्थमन्त्रीले
16908 अगाडि बढाउनु हुने कुरा म यहाँ राख्न
16909 अब संशोधनका हिसाबले भन्दा दफा ७ को उपधारा ३ हटा
16910 मूल ऐनको दफा २९ को उपदफा ४ मा दयाको व्यवस्था गर्न