Show Summary
# Audio Sentence (Transcript)
16941 र त्यहाँ अप्ठ्यारो भएका कुराहरूलाई फुकाउन त ल्याउनुभयो तर अलिकति
16942 चेन्ज गरौँ त भन्ने हिसाबले मलाई नआएको अनुभूति यो प्रस्तुत भएको ऐनमा
16943 यी कुराहरू नआएको भएको छ र यसलाई यहाँले चाहिँ
16944 सच्याएर जानुभयो भने अर्थतन्त्रमा सुधारको कुरा,
16945 नियमन गर्ने कुरा कालोबजारीलाई नियन्त्रण गर्ने कुरा
16946 रोक्ने कुरा बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने कुरा
16947 सार्वजनिक नीति र साझेदारीलाई व्यवस्थित गर्ने कुरा अगाडि बढ्न सक्छ यही रुपमा अगाडि बढ्नको निम्ति
16948 यसलाई पुनर्विचार गर्नको निम्ति म अनुरोध गर्न चाहन्छु। धन्यवाद। अब संशोधनकर्ता
16949 संशोधनकर्ता माननीय शक्तिबहादुर बस्नेतलाई आफ्नो संशोधन
16950 गर्दै छलफलमा भाग लिन अनुमति माननीय देवेन्द्र