Show Summary
# Audio Sentence (Transcript)
16951 तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि के नेपाल ऐन संशोधन सम्बन्धी
16952 व्यावसायिक वातावरण सुधार र लगानी
16953 विषयले राष्ट्रिय हितलाई प्रवर्द्धन गर्दैन भने बहुसंख्यक जनताको
16954 हितलाई अड्रेस गर्दैन भने र अझ त्यसले प्रतिकूल प्रभाव पार्छ
16955 भन्नुपर्ने हुन्छ त्यो व्यवसायिक वातावरण सीमित स्वार्थ समूहको
16956 वरिपरि घुम्न कतै यस्तै यस्तै आशंकाहरुलाई बल पुग्
16957 खालको विधेयकका प्रस्तावित विषयहरूले
16958 संकेत गर्दछ
16959 अघि दफा ४ को खण्ड क र ख को व्यवस्थाको बारेमा कुरा गरिन्
16960 विनम्रतापूर्वक भन्न चाहन्छु कन्टेस्टुअल भएर हेर्दा हाम्रो सोसाइटी हाम्रो समाज