Show Summary
# Audio Sentence (Transcript)
16971 उपभोक्ता र जनतालाई हित गर्दैन राष्ट्रलाई हित गर्दैन
16972 हितको पक्षपोषण गर्दछ। अब राजस्व चुवावट अनुसन्धान तथा नियन्त्रण
16973 को कुरा यहाँ भइहाल्यो। अघि साथीहरुले भन्नुभएको छ त्यो अन्तर्गतको
16974 अब मुद्दा दायर हुनु अघि पक्राउ परेपछि पक्राउ परेपछिकै कुरा होला
16975 बिगो र जरिवाना बुझाएपछि अब मुद्दा चलाउन नपर्ने स्थिति
16976 सिर्जना हुने हो भने यसले पार्ने प्रभाव के होला यसले हाम्रो सुशासनको
16977 समग्र प्रक्रियामा पार्ने प्रभाव कस्तो हुन्छ यो बारे पनि यो विषयमा निर्णय किन गर्नुपर्
16978 यो प्रावधान थप किन गर्नुपर्‍यो। अर्को यहाँ चाहिँ यो प्रश्न
16979 अब इन्टेन्सन त देखिने कुरा होइन नियत देखिने कुरा होइन
16980 नियत कसैको देखिँदैन त्यो नियत व्यक्त चाहिँ परिणाममै हुने