Show Summary
# Audio Sentence (Transcript)
16981 अब नियत बस राजस्व छली नगरेको कुरालाई कसरी थाहा पाउने
16982 यो नियत थियो कि थिएन भन्ने कुरा कसरी थाहा पाउने अब नियत
16983 उसले राजस्व छली गरेको रहेनछ भने अब त्यो अवस्थामा पनि मुद्दा फिर्ता लिन
16984 खालका व्यवस्थाहरू यहाँ थप गरिएको थप गरिएको छ।
16985 यो थप गर्नुको उद्देश्य यसको
16986 यसरी हेर्दाखेरि यसले राष्ट्रिय हित र आम जनता
16987 उपभोक्ताको हितलाई केन्द्रमा राखेको छ वा अर्कै निश्चित स्वार्थ समूहको हितलाई केन्द्रमा
16988 भन्ने प्रश्न उठ्छ म आशा गर्छु माननीय
16989 अब सार्वजनिक निजी साझेदारी तथा लगानी ऐनको प्रसङ्ग पनि छ यहाँ के नेपाल
16990 अब त्यहाँ पनि दफा १५ मा लगानी इकाइको सट्टा लगानी प्रवर्धन तथा सहजीकरण निर्देशनालय