Show Summary
# Audio Sentence (Transcript)
16991 अघि हामी निजीकरणको कुरा गर्दै थियौँ, त्यो विधेयक यो केही
16992 संशोधन सम्बन्धी यो सार्वजनिक निजी साझेदारी ऐनमा गरिएका केही सुधारका
16993 अथवा संशोधनका जे विषयहरु छन् यो सबैलाई
16994 integret गरेर एकीकृत गरेर हेर्दाखेरि हिँड्न खोजेको बाटो अब
16995 बजार अर्थतन्त्र अझ बढी सुदृढ गर्ने राज्यको
16996 भूमिकाको सर्टेन जो भूमिका चाहिँ हाम्रो संविधानले परिभाषित गरिदिएको
16997 त्यसलाई पनि मिनिमाइज गर्ने खालको नै यहाँ चाहिँ संकेत मिल्छ म
16998 नगर्नको लागि विनम्रतापूर्वक मान्यय मन्त्री। आग्रह गर्दछु सभामुख महोदय मार्फत
16999 अब संशोधनकर्ता माननीय निशा डाँगीलाई आफ्नो संशोधन गर्दै छलफलमा
17000 दिन अनुमति ५ मुखी बहादुर आज हामी आर्थिक तथा व्यवसायिक वातावरण सुधार