Show Summary
# Audio Sentence (Transcript)
17001 र लगानी अभिवृद्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफादार
17002 छलफलको क्रममा छौं प्रस्तुत विधेयकमा नेपालको आर्थिक
17003 सुधार र लगानी अभिवृद्धि गर्ने उद्देश्यले ल्याइएको दा
17004 तर यसको केही प्रावधानहरूले उपभोक्ताको मौलिक अधिकारलाई कमजोर
17005 पार्दै व्यवसायीहरूलाई मात्र फाइदा हुने किसिमले कानुनी
17006 संरचना परिवर्तन गर्ने प्रयास गरिएको हो कि जस्तो पनि लाग्छ
17007 विशेषगरी सभामुख महोदय विधेयकको दफा ४ मा गरिएको कालोबजारी तथा
17008 केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३
17009 को दफा ३ १ हटाउने प्रस्तावले
17010 प्रस्तावमा मेरो विमति समेत रहेको छ किन पनि भन्दा