Show Summary
# Audio Sentence (Transcript)
17011 यसअघि ऐनमा कुनै पनि व्यवसायीले कुल लागतमा
17012 भन्दा बढी नाफा लिएको पाइएमा त्यसलाई कालोबजारी मानिन्थ्यो। जसका लागि
17013 कम पाँच वर्षसम्मको कैद वा जरिवाना वा दुवै सजायको व्यवस्था समेत गरिएको
17014 तर प्रस्तावित विधेयकले त्यो कानुनी सुरक्षा हटाएर व्यवसायीलाई
17015 इच्छा अनुसारको मूल्य निर्धारण गर्ने छुट दिएकोमा
17016 अर्थमन्त्रीज्यू यस परिवर्तनले उपभोक्ता सुरक्षामा गम्भीर असर पर्ने
17017 खिएको छ र नियन्त्रणको नियन्त्रणको कानुनी व्यवस्था हटाएसँगै नाफाखो
17018 कृत्रिम कृत्रिम अभाव सृजना गर्ने प्रविधि र मूल्य बढाउने
17019 मिलेमतो झन् बढ्न सक्छ कि भन्ने कुरा पनि म यहाँ राख्न
17020 हुन त यस्तो प्रावधान राख्ने नै हो भने पनि कालोबजारी नियमन गर्ने निकाय पनि