Show Summary
# Audio Sentence (Transcript)
17021 पर्छ भन्ने कुरा पनि म मन्त्री समक्ष राख्न
17022 विशेषगरी न्यून आर्थिक अवस्था भनौं अथवा कमजोर
17023 अवस्था भएका उपभोक्ताहरू प्रत्यक्ष रूपमा
17024 प्रभावित हुन्छन् कि जस्तो मलाई लाग्छ किनभने उनीहरूले आवश्यक
17025 तथा सेवाको मूल्यवृद्धिसँग प्रतिस्पर्धा गर्न सक्दैनन्
17026 र यसअघि उपभोक्ताहरूले मूल्य असामानता असमानताको
17027 गरेको खण्डमा आधिकारिक खरि
17028 बिलसहितको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने कानुनी व्यवस्था थियो।
17029 प्रमुख जिल्ला अधिकारीले अनुसन्धान गरी
17030 दोषीलाई आवश्यक कानुनी कारबाहीसम्म गर्न सक्थे