Show Summary
# Audio Sentence (Transcript)
17031 यही कानुनी आधारमा स्थानीय तहहरूले उपभोक्ता संरक्षण ऐन लागू गरी कालोबजारी तथा
17032 गर्दै समेत आएका थिए तर यो कानुनी सुरक्षा हटाउनाले उपभोक्ता अधिकार
17033 प्रति सरकार संवेदनशील छैन कि भन्ने संकेत पनि दिएको
17034 सभामुख महोदय सरकारको प्रमुख दायित्व जनताको हक हितको रक्षा
17035 त्यसैले यस्तो व्यवस्थालाई पुनर्विचार गर्न म
17036 मन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण पनि गर्न चाहन्छु र म के पनि भन्न चाहन्छु भने म आफै पनि
17037 व्यवसायी मैत्री नीति अपनाउने पक्षमा छु मन्त्री
17038 तर यति भनिरहँदा उपभोक्तालाई समेत हामीले ध्यानमा चाहिँ राख्नै पर्छ।
17039 त्यसैले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन
17040 ३२ को दफा ३ १ हटाउने प्रस्ताव