| 17041 |
|
खारेज गर्नुपर्छ यदि खारेज नगर्ने हो भने उपभोक्तालाई संरक्षण गर्ने प्रावधान समेत |
| 17042 |
|
ल्याउनुपर्छ भनेर म भन्न |
| 17043 |
|
हुन त अध्यादेशलाई अस्वीकार गरियोस् भनेर प्रस्ताव राख्दै गर्दाखेरि पनि हामीले |
| 17044 |
|
यी सुझावहरू दिएका थियौँ तर प्रतिस्थापन विधेयक ल्याउँदै गर्दाखेरि हामीले दिएका |
| 17045 |
|
सुझावहरू कतै पनि अटाइएको देखिएको छैन अध्यादेश जस्तो थियो |
| 17046 |
|
प्रतिस्थापन विधेयक पनि ठ्याक्क कपी पेस्ट गरेर त्यस्तै नै ल्याइएको छ |
| 17047 |
|
मैले हेर्दै थिएँ यो दफा चारमा १९ जना संशोधनकर्ताहरूले संशोधन राख् |
| 17048 |
|
यो भनिरहँदाखेरि मलाई केही पनि थाहा छ भने हाम्रो संशोधनहरू कुनै पनि |
| 17049 |
|
स्वीकार गरिँदैन सबै अस्वीकार गरिन्छ भन्ने कुरा पनि |
| 17050 |
|
थाहा हुँदाहुँदै म अन्त्यमा विशेषगरी सत्तापक्ष र |