Show Summary
# Audio Sentence (Transcript)
17061 माननीय सदस्यहरूले बोलेको कुरा सुनिरहनुभएको छ र आफ्नो भनाइ
17062 मेरो आशयले अन्यथा अन्य अर्थ नलागो सम्माननीय सभामुख ज्यू यहाँको गरिमालाई म मध्यनजर गर्दै
17063 यस सम्मानित सदनको गरिमालाई मध्यनजर गर्दै हामीले
17064 संशोधन मार्फत राखेका कुरा सम्बन्धित मन्त्रीले नसुन्ने हो भने हामीले यहाँ
17065 के अर्थ जबसम्म माननीय मन्त्रीज्यू उपस्थित हुनुहुन्न मैले राखेका
17066 संशोधनहरूमा मैले चर्चा गर्नु व्यर्थ हुनेछ अगाडि
17067 धन्यवाद सम्माननीय सभामुख महोदय सम्माननीय सभामुख महोदय आज
17068 २०७९ परीक्षा केन्द्रबाट ५ लाख १४
17069 ७१ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा एसइ
17070 को परीक्षामा सामेल हुनुभएको छ। उहाँहरूको परीक्षाको सफलताको शुभकामना