| 17071 |
|
गर्दै व्यक्त गर्दै म केही तथ्य जोड्न चाहन्छु यहाँनेर |
| 17072 |
|
एक कक्षामा भर्ना हुने आजको दिनमा १ कक्षामा भर्ना हुने करिब ११ लाख विद्यार्थीहरु १० कक्षा |
| 17073 |
|
भोग्दै गर्दाखेरि जम्माजम्मी ५ लाखको हाराहारीमा मात्र |
| 17074 |
|
यति ठूलो सङ्ख्यामा आधीभन्दा बेसी विद्यार्थी कहाँ हराउँछन् १० कक्षासम्म पुग्दै गर्दा खेरि |
| 17075 |
|
के ती विदेश गए अथवा समुदायमा विद्यालय छोडेर बसेका छन् |
| 17076 |
|
यो पाटोको खोजी गर्दैगर्दा तथ्यगत रुपमा हेर्दै गर्दाखेरि यसमा पनि भ्रष्टाचार नै जोडिएको हुँदोरहेछ |
| 17077 |
|
म यतिखेरको सरकारलाई के अनुरोध गर्न चाहन्छु भने कम्तिमा |
| 17078 |
|
कम्तीमा यसमा हुने भ्रष्टाचारलाई न्यूनीकरण गर्नको लागि |
| 17079 |
|
खबरदारी गर्दै म आजको विषयमा प्रवेश गर्न चाहन्छु |
| 17080 |
|
गत माघमा प्रस्तुत गरेको अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले गत फागुन २२ गते |