Show Summary
# Audio Sentence (Transcript)
17131 र सबै नेपालीको समतामुलक उन्नतिप्रति प्रतिबद्ध
17132 सामाजिक न्याय सहितको खुला अर्थतन्त्रलाई विश्वास गर्ने
17133 बहुलवादी राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यस्ता
17134 कानुन माथिको छेडछाडी र कानुन माथिको षड्यन्त्र गरेर हदबन्दी भन्दा बेसी रहेका जग्गालाई
17135 बैंक मार्फत बिक्री वितरण गर्ने प्रक्रिया जुन अपनाइन्छ कहिँ कतै यसले
17136 समाजवादलाई अवलम्बन गर्ने राजनीतिक दलहरूले पनि पूँजीपतिको छायामा परेर प्रभावमा परेर
17137 हदबन्दीभन्दा बेसी जग्गाको बिक्री वितरणको लागि प्रपञ्च रचिएको त होइन भनेर भन्न
17138 हुन त म केही दृष्टान्तहरू छन् दृष्टान्तहरु म यहाँ बोलेर
17139 सरकारको आलोचना गर्न चाहन्न तर माननीय मन्त्रीज्यूलाई यी विषयहरु प्रष्टसँग थाहा छ। २०७६ सालको मन्त्रिपरिषदको निर्णयलाई सम्मानित अदालतले खारेज गरेर
17140 त्यसलाई उल्टाएको नजिर पनि हामीसँग छ। यस्तो अवस्थामा पनि फेरि यस्ता