Show Summary
# Audio Sentence (Transcript)
17121 त्यो प्रयासमा गरिएको हो कि भन्ने गन्ध आउन थालेको छ यसमा र धेरै प्रागिक क्षेत्रबाट
17122 र सबै क्षेत्रबाट यो विषयमा प्रश्न उठिसकेको हुँदा म सरकारलाई माननीय मन्त्रीज्यूलाई यो विषयमा स्पष्ट पार्न
17123 समाजवाद उन्मुख संविधानको हस्ताक्षरकर्ता महत्वपूर्ण राजनीतिक दलहरू यही हुनुहुन्छ। र त्यसका सबैभन्दा ठूला
17124 दुई राजनीतिक दलहरू त सरकार सञ्चालन प्रक्रियामै हुनुहुन्छ। समाजवाद उन्
17125 संविधान बनाउँदै गर्दाखेरि जमिन आफैमा उत्पादनको वस्तु होइन
17126 यो उत्पादनको साधन मात्र हो र यसको समुचित वितरणको लागि राज्यले जमिनको
17127 अधिकार आफूसँग सुरक्षित राखेको खण्डमा र अधिक जमिन खण्डीकरण गर्ने प्रक्रिया
17128 अथवा सीमित पूँजीपति र केही वर्गको
17129 वर्गभित्र मात्र जमिनको अधिकार रहने हो भनेदेखि समाजवादको परिकल्पना गर्न सकिँदैन भन्ने कुराको तथ्यलाई भुलेर
17130 यस्तो दफा कसरी ड्राफ्ट गर्न सकेको