| 17111 |
|
लाहुँदै गर्दाखेरि कतै उद्योगको विकासको लागि पो यो सरकारले यो |
| 17112 |
|
प्रक्रिया सुरु गरेको हो कि भन्ने हामीलाई लाग्न सक्छ तर |
| 17113 |
|
वास्तवमा यो विषयको अन्तरवस्तुमा जाँदै गर्दाखेरि यसले त्यसो भन्न खोजेको होइन हदबन्दी सम्बन्धी |
| 17114 |
|
यो र यो विधेयक ड्राफ्ट गर्दै गर्दाखेरि यसले पारेको समस्या भनेको भूमि सम्बन्धी ऐन २०७६ को दफा ७ को |
| 17115 |
|
जग्गा हात सम्बन्धीको नियमको ठाडो उल्लङ्घन गरेको छ। |
| 17116 |
|
सँगसँगै दफा १२ को क ख ग ङलाई पनि उल्लङ्घन गरेको |
| 17117 |
|
र हदबन्दी सम्बन्धीका प्रावधानलाई पनि यसले लत्याएको छ। |
| 17118 |
|
र कहीँ न कहीँ कतै न कतै हदबन्दी भन्दा बेसी भएका जग्गा |
| 17119 |
|
राज्यको प्रतिष्ठान र निगमहरूमा भएका जग्गालाई त्यो निजीकरण मार्फत |
| 17120 |
|
निजीकरण गराएर त्यसपछि बैंक मार्फत बेच्ने प्रपञ्चमा कतै |