| 17101 |
|
हदबन्दी लागू गरेको छ र त्यो हदबन्दीभन्दा बेसी रहेका जग्गा कुनै पनि उद्योग |
| 17102 |
|
किसानले हकबन्दी स्वीकृति लिएर लिएका जग्गाहरू |
| 17103 |
|
त्यो प्रयोजनबाहेक अरु प्रयोजनमा उपयोग गर्न पाउँदैन र त्यो |
| 17104 |
|
उद्योग धन्दाहरु बन्द भएको अवस्थामा राज्यको हुनुपर्छ भनेर त्यो कानुनले स्वत भनेको कुरा छ। तर |
| 17105 |
|
सरकारले यसलाई संशोधन गरेर यहाँ |
| 17106 |
|
राखेको बुँदा पनि म यहाँबाट प्रस्तुत गर्न चाहन्छु। |
| 17107 |
|
प्रचलित कानुन बमोजिम हदबन्दीभन्दा बढी जग्गा राख्न अनुमति प्राप्त उद्योगले खरिद गरेको जग्गाको ५० प्रतिशतसम्म जग्गा |
| 17108 |
|
बिक्री प्रयोजन प्रतिवेदन डिपिआरको आधारमा उद्योग दर्ता गर्न निकायले निर्धारण गरेको क्षेत्रमा उद्योग |
| 17109 |
|
को क्षमता अभिवृद्धिको लागि बैंकिङ तथा वित्तीय संस्थासँग धितो राखी ऋण लिन |
| 17110 |
|
हेर्दाखेरि उद्योगको क्षमता विकासको लागि दिव्य तयार गरेर ऋण लिने भन्ने कुरा |