| 17091 |
|
हामीले नयाँ कुराको सुरुवात किन नगर्ने राम्रा काम सरकारले गर्दै गर्दा समर्थन गर्न हामीलाई किन गाह्रो छ र |
| 17092 |
|
प्रतिपक्षको भूमिका रहँदै गर्दाखेरि सरकारले गरेका कमजोरीहरू गर्दाखेरि तथ्यगत रुपमा औल्याउँदै गरेका |
| 17093 |
|
कमजोरीहरुलाई पनि सरकारले सोही प्रक्रियाबाट लिन्छ भन्ने मैले आशा लिएको छु। यही प्रतिस्थापन विधेयक |
| 17094 |
|
सरकारले औद्योगिक व्यावसायिक ऐन २०७६ को दफा ३२ को उपदफा |
| 17095 |
|
छलाई संशोधन गर्ने प्रयास गरेको छ। म |
| 17096 |
|
यो दफा तत्कालीन अवस्थामा कस्तो थियो भनेर म एकचोटी यहाँ वाचन गरेर सुनाउन चाहन्छु र |
| 17097 |
|
औद्योगिक व्यावसायिक ऐन २०७६ को दफा ३२ को उपदफा छ ले के भन्छ भने प्रचलित |
| 17098 |
|
हदबन्दीभन्दा बढी जग्गा राख्न अनुमति प्राप्त उद्योगले त्यसरी हदबन्दीभन्दा बढी जग्गा राखेको |
| 17099 |
|
जग्गा बिक्री वितरण गर्न वा कुनै पनि प्रकारले हक हस्तान्तरण गर्न वा बैंक वा |
| 17100 |
|
संस्थामा धितो राख्न ऋण लिन पाउने छैन। यो किन भनिएको भने भूमि सम्बन्धी ऐन २०२१ ले |