Show Summary
# Audio Sentence (Transcript)
17151 तथा सजाय ऐन २०३२ को दफा ३ को उपदफा १ हटाउन
17152 प्रस्ताव गरेकी छु। एकचोटी कालोबजा
17153 तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा
17154 को उपदफा १ मा के व्यवस्था छ भनी
17155 यस सदनमा मैले पढेर सुनाउनैपर्छ दफा २ अन्तर्गत
17156 मूल निर्धारण भएको
17157 बाहेक नेपाल सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले
17158 मालवस्तु र व्यापारको प्रचलन अनुसार
17159 सामान्य २० भन्दा बढी मुनाफा लिएको अवस्था वा
17160 अभावको लाभ उठाई सो बाल वस्तुको अनुचित