Show Summary
# Audio Sentence (Transcript)
17171 सभामुख महोदय यो व्यवस्था हटाएपश्चा
17172 फाइदा कसलाई हुने हो यो मुख्य प्रश्न हो
17173 यसले दैनिक वस्तु उपभोग गर्ने जनताहरूलाई बढी
17174 निजी क्षेत्रको व्यवसायी, व्यवसायहरूलाई मात्र फाइदा पुर्याउँछ जस्तो देखिन्छ
17175 दफा ४ लाई हटाउनुपर्छ भन्ने मैले प्रस्ताव राखेको छु। अन्त्यमा यो
17176 हुबहु पास गर्ने हो भने हामी उपभोक्ता हक हित
17177 लाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमतित समय ५ मिनेट
17178 माननीय लक्ष्मी सभामुख महोदय आर्थिक तथा व्यावसायिक वातावरण
17179 उद्योग व्यापारमा १० प्रतिशत मात्र मुनाफा लिन पाउने र सिमेन्टको
17180 मूल्य अचाकले बढीमा जनताले प्रश्न पनि