Show Summary
# Audio Sentence (Transcript)
1711 त्यत्तिकै सान्दर्भिकता छ र त्यतिकै आवश्यकता छ भन्ने लाग्छ मलाई
1712 गराउनुपर्छ। त्यसैले
1713 कर्मचारीको सेना प्रहरीको चाहिँ
1714 व्याप्त मात्र भएको छ त्यसको कुनै अनुगमन छैन राज्य सुतेर बसेको छ।
1715 संसद्को कुनै विधि प्रक्रियालाई मान्दैन अगाडि बढ्न खोज्यो संसद्लाई छल्न खोज्यो भने
1716 आपसी सहमति वा दर्ताक्रम अनुसार अध्यादेश अस्वीकृत
1717 नेपाल हाम्रो नेपालीहरू जो प्रवासमा बसिरहेको छ यो प्रवासी नेपालीहरु प्रवासी नेपालीको नागरिकता प्राप्त गरेको जो व्यक्तिहरु विदेशमा हुनुहुन्छ त्यहाँ चाहिँ काम गरिरहँदा खेरी त्यहाँ बसिरहँदा सीप हासिल गर्या छ जुन जति उनले आर्जन गरेका छन् त्यो नेपालको
1718 सम्माननीय अध्यक्ष महोदय
1719 विश्लेषण गरी हालै प्रतिवेदन सार्वजनिक गरेको छ।
1720 ल्याउन सकिन्छ। त्यसबेला कसैले विरोध गर्दैन