Show Summary
# Audio Sentence (Transcript)
1721 यही हो शाशकीय उन्माद भनेको निजीकरण ऐन यहाँ विषय आयो
1722 उहाँ चाहिँ आफ्नो बाउको हड्डी घोलेर चन्दन लगाउनु हुन्छ भन्ने कुरा निश्चित देखिन्छ उहाँको
1723 कसरी तपाईँहरू ठूलो ठूलो रंगशालाहरू बनाउन सकिन्छ
1724 उही नदीको छेउको जग्गा।
1725 ऐनहरु कालोबजार तथा केही
1726 चाहिँ आएको छ धेरै कुराहरू राम्रो आएको छ समावेशी पनि बनाइएको छ।
1727 हो त्यही हो विकल्प। अनि कता लान खोजेको समाजलाई
1728 अर्को विद्यार्थीले पनि पछि आफ्नो पालामा भन्नुभयो
1729 र परीक्षणबाट चाहिँ शुल्क निर्धारण गर्ने कुरा पनि आएको छ।
1730 त्यो खालको प्रचलन छ नि रातिमा काम गर्न कतिबेला काम गरेको राम्रो हुन्छ