Show Summary
# Audio Sentence (Transcript)
17211 भएको त्यो भूमिकामा यो विधेयकमा विदेशी पुँजी र ऋण ल्याउने मात्र उल्लेख
17212 त्यसकारण पुष्पलालजीको अभिव्यक्तिको विरोधमा
17213 र २००८ ९ सालको तराईको किसान आन्दोलनलाई दबाउन
17214 तराईका शोषक सामन्तले भारतसँग मिलेर
17215 हिन्दुस्तानको सिमानामा सेना राख्न लगाएका
17216 पुष्पलालजीले नेपाली काङ्ग्रेसलाई उदार पुँजीवादी
17217 विदेशी पुँजीको सेवा गर्ने रूपमा लिनुभएको थियो। अब
17218 अहिले आएर एमालेको अर्थमन्त्रीजीले नेपाली कांग्रेस
17219 यसको समर्थनमा बनेको यस सरकारमा ठ्याक्कै पुष्पलालजीको भावनाको
17220 विपरीत लेख्नुभएको देखियो यो विधेयक के एमालेले