Show Summary
# Audio Sentence (Transcript)
17221 पुष्पलालजीको तस्बिरलाई आफ्नो पार्टी कार्यालयबाट हटाउँदैछ यो प्रश्न पनि उठेको
17222 बेलायतको श्रमिक पार्टी सरकारमा नजाँदासम्म मजदुरहरूको साँच्चै पार्टी
17223 थियो अब त्यसपछि सरकारमा गएपछि त्यो पार्टी पुँजीपति वर्गको
17224 नेपालमा पनि एमाले ५१ सालमा सरकारमा नगएसम्म
17225 कम्युनिस्ट पार्टी भनेर दाबी गर्न मिल्ने अब सरकारमा गएपछि
17226 अब कांग्रेस जस्तै काम गर्न थालेपछि कम्युनिस्ट दाबी गर्न नमिल्ने
17227 त्यसकारण यो विषय पनि अर्थमन्त्रीले ध्यान दिनुहुनेछ
17228 दास समाजलाई तुलनात्मक रूपले अगाडि बढेको सामन्तवादले
17229 उद्योग र व्यापार विकास गर्दै पुँजीवादले रासो
17230 सामन्तवादलाई पराजित गर्यो। पुँजीवादले आफ्नो आर्थिक स्थितिलाई यथावत राख्न