Show Summary
# Audio Sentence (Transcript)
17241 पहिलो नम्बरमा दफा ४ को कालोबजार तथा अन्य केही
17242 अपराध ऐन २०३२ दफा ३ को उपदफा १
17243 भन्दा बढी मुनाफा लिन नपाउने व्यवस्था भएतापनि यो विधेयकले उक्त
17244 हटाई कालोबजारी गर्नेलाई उन्मुक्ति दिन व्यवस्था गरेकोले
17245 यो दफा हटाउन आवश्यक रहेको छ भने यो दफा हटाउन हटाएर
17246 अरु दफा क्रम मिलाउने भनेर
17247 हालेको छु र मलाई अलिकति अचम्म पनि लागिराखेको छ। सरकारले किन
17248 सोचिरहेको छ र यो विधेयक अध्यादेश आउने बित्तिकै हामीलाई
17249 रडहरूको भाउ चाहिँ पुरै आकाशएको थियो। डबल भावमा पुगेको थियो
17250 यसरी कालोबजारीहरूलाई उन्मुक्ति दिन सरकारलाई के बाध्यता आइलाग्यो म