Show Summary
# Audio Sentence (Transcript)
17251 सरकारसँग प्रश्न पनि गर्न चाहन्छु। र त्यसैगरी दफा ५ को
17252 उपदफा २ क ख र ग मैले हटाउनको
17253 त यो संशोधन हालेको छु र यसको कारण चाहिँ दफा
17254 को यो राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ मा
17255 संशोधन गरेर आएको यो दफा छ
17256 यसमा दफा ५ को उपदफा २ को खण्ड क ले
17257 जुन पहिलाको व्यवस्था थियो त्यो मूल ऐनको द
17258 १३ क को उपदफा २ को प्रतिबन्धत्मक वाक्यांश
17259 संशोधन गरेको छ यसले उक्त प्रतिबन्धात्मक वाक्य
17260 तर जानाजान वा