Show Summary
# Audio Sentence (Transcript)
17271 निर्णय गर्ने व्यवस्था गरेको छ जसले राजस्व छली गर्नेलाई
17272 कानूनी दायरामा नआई उन्मुक्ति दिने व्यवस्था गरेको छ अहिलेको विधेयकले
17273 जो पहिलाको व्यवस्था नै यसमा राम्रो थियो त्यसलाई
17274 चाहिँ राजस्व छली गर्नेलाई अझै बलियो बनाउने काम चाहिँ यसले
17275 गरेको छ त्यसैगरी दफा ५ को उपदफा २ को खण्ड ग ले
17276 मूल ऐनको दफा १३ को क को उपदफा ६ समेतमा
17277 ५० लाखलाई ३ करोड बनाएको छ
17278 जसले पहिला ५० लाखभन्दा बढी राजस्व चुहावटमा मुद्दा दायर
17279 पर्ने थियो सो रकमलाई बढाई ३ करोड बनाइ राजस्व चुहावट गर्नेका लागि
17280 प्रोत्साहन गर्ने अवस्था गरेको छ। त्यसकारणले गर्दाखेरि