Show Summary
# Audio Sentence (Transcript)
17281 यो अहिलेको जुन व्यवस्था छ यसलाई हटाएर विधेयकले अहिले ल्याएको व्यवस्थालाई
17282 हटाएर पुरानै चाहिँ कानुन ऐनलाई राख्नका
17283 त मैले यो संशोधन गरेको छु यसले कालोबजारीलाई प्रोत्साहन गर्छ
17284 र जनताको पक्षमा यो छैन उपभोक्ताहरूको पक्षमा यो छैन र यो देशको
17285 पनि छैन यसले एउटा ठूलो अराजकताको स्थिति
17286 बजारमा ल्याउने स्थिति चाहिँ देखा परिरहेको छ। त्यसको परिणाम हामीले
17287 भोगिनै सक्यो। त्यसैगरी मैले दफा ५ को ४ २४
17288 ख लाई हटाउने भनेर यहाँ चाहिँ गरेको छु मैले संशोधन हालेको छु।
17289 राजस्व चुहावट गर्ने व्यक्तिको मनोबल बढ्ने भएकोले यसलाई
17290 घटाउनुपर्छ भनेर हटाउनुपर्छ भनेर मैले यो संशोधन राखेको छु।