Show Summary
# Audio Sentence (Transcript)
17291 यसमा मध्यस्तता ऐन २०५५ को दफा ३० को उपदफा ३ को खण्ड ख मा रहेको
17292 हटाउँदा सार्वजनिक हित विपरीतको निर्णयमा उच्च अदालतले
17293 मध्यस्थताको निर्णय उल्टाउन नसक्ने भई सार्वजनिक हित विपरीतको कार्यले
17294 वैधता पाउन सक्ने अवस्था सिर्जना हुन सक्ने भएको कारणले मैले यो दफा
17295 हटाउनको लागि हालेको हो। त्यसैगरी यो दफा ७ को उप
17296 दफा ७ को उपदफा ३ हटाई मूल ऐनको दफा २९ को उपदफा ४ मा
17297 देहाएको व्यवस्था गर्ने भनेर मैले यहाँ राखेको छु। चार उपदफा एकमा
17298 मूल्यको सेयर जारी गर्ने गर्न कार्यालयको स्वीकृति माग गर्दा
17299 एक वर्षको लेखा परीक्षण भएको आर्थिक विवरण कार्यालयलाई उपलब्ध गराउने
17300 भनेर मैले यहाँ राखेको छु कम्तिमा पनि प्रिमियम सेयर जारी गर्न स्वीकृत माग गर्दा