Show Summary
# Audio Sentence (Transcript)
17301 कम्तिमा एक वर्षको लेखा परीक्षण प्रतिवेदन चाहिँ
17302 कार्यालयले उपलब्ध गराउन उपयुक्त हुन्छ पहिला यो तीन
17303 को लेखा परीक्षण थियो कम्तिमा पनि त्यो चाहिँ
17304 कार्यालय त्यो कम्पनीको अवस्था के छ भन्ने जानकारी राख्नकै निमित्त पनि
17305 यो चाहिँ एक वर्षको लेखा परीक्षण राख्नु उपयुक्त हुन्छ। यो किन यति सजिलैसँग
17306 छोडिदिएको जसले यसले जो चाहिँ जनता यसको चाहिँ मारमा पर्ने
17307 छ त्यसकारणले मैले यो सदन हालेको छु र दफा ७ को उपदफा ६ मा
17308 यो ७ को उपदफा ६ पछि थप गरिएको उक्त साथमा रहेको ९०
17309 ५० प्रतिशत बनाउन आवश्यक छ भन्ने कुरा मैले यहाँ ९०
17310 सम्म छुट गर्ने कुरा चाहिँ यहाँ लेखिएको छ। यसमा