Show Summary
# Audio Sentence (Transcript)
17321 सम्माननीय सभामुख यो आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि
17322 नेपाल ऐनलाई संशोधन गर्न बनेको स्थापित
17323 सुधार गर्न र लगानी बढाउन त पर्छ नै यसमा मलाई
17324 कस्तो लाग्छ तर यो लगानी वृद्धि गर्ने नाममा
17325 यो लगानीकर्ताहरूलाई यो बेलगाम छाड्ने कुरा पनि हुन्न
17326 जसले गर्दाखेरि त्यो लगानी पनि स्
17327 हुन्छ भनेर चाहिँ भन्न सकिने रहँदैन किनभने जब
17328 लगानीकर्ताबाट यहाँका उपभोक्ताहरु को चाहिँ ढाड भाँचिने खालको
17329 त्यतिखेर फेरि उनको लगानीलाई लगानी
17330 गर्ने वातावरण सधैंभरि यथावत् कायम रहिरहन्छ भन्ने कुरा पनि होइन