Show Summary
# Audio Sentence (Transcript)
17331 त्यही भएर मैले चाहिँ यहाँ अब यो संशोधन दुईटा मात्र राख्या छु एउटा
17332 दफान ४ को यो
17333 जुन व्यवस्था गरिएको छ यसलाई हटाउनुपर्छ भन्नेमा छु मैले किनभने
17334 यो लगानी गर्नलाई पहिलो कुरो कसैले निर्वाद रुपमा
17335 छोड्दिएर मात्र हुँदैन मूल रुपमा के भने राज्यले
17336 पूरा गर्नुपर्ने आफ्नो दायित्व चाहिँ पूरा गरेको छ कि छैन त्यसमा पनि निर्भर हुन्छ
17337 जस्तो कि कसैले लगानी गर्दै गर्दाखेरि त्यहाँको यातायात कस्तो छ
17338 त्यहाँको चाहिँ सडक नेटवर्क कस्तो छ त्यसमा पनि भर पर्छ। त्यहाँ चाहिँ
17339 श्रम बजार कस्तो छ त्यो श्रम बजारमा लगानीकर्ताले
17340 चाहेजस्तो जनशक्ति उपलब्ध हुनसक्ने खालको स्थिति छ कि छैन