| 17341 |
|
त्यसको लागि राज्यले प्राविधिक शिक्षासमे |
| 17342 |
|
अहिले राम्रोसँग जे हामीले लागू गर्न सकिराखेको छैन व्यवसायिक तालिमलाई हामीले |
| 17343 |
|
आवश्यकता अनुसार सञ्चालन गर्न सकिरहेको छैन |
| 17344 |
|
जसको कारणले हामीले दक्ष जनशक्ति प्राप्त गर्न |
| 17345 |
|
र योग्य जनशक्ति प्राप्त गर्न सक्ने खालको अवस्था नै छैन। |
| 17346 |
|
त्यतातिर पहिला हामीले यो सँगसँगै हामीले त्यसलाई पनि हामीले सुधार गर्दै लैजान सक्यौं भने |
| 17347 |
|
अनि त्यसपछि त्यो दक्ष जनशक्ति पनि पाउन सक्छ श्रम बजार |
| 17348 |
|
र फेरि हामीले दक्ष जनशक्तिको कुरा गर्दागर्दा उसलाई चाहिँ के भने अहिलेको अन्तर्राष्ट्रिय तलब मान अनुसारको |
| 17349 |
|
हामीले उसलाई सेवासुविधा दिन सक्छौं सक्दैन त्यो दक्ष जनशक्तिलाई |
| 17350 |
|
र त्यो दक्ष जनशक्तिको कुरा मात्र होइन उनलाई के भने सामाजिक सुरक्षा भत्ता |