Show Summary
# Audio Sentence (Transcript)
17351 त्यसलाई पनि राज्यले चाहिँ सही ढंगले लागू गर्नुपर्ने पनि हुन्छ
17352 र अर्को कुरा के भने हामीले बजार प्रवर्द्धन गर्न सक्छौं कि सक्दैन
17353 बजार प्रवर्द्धन गर्न सकेनौं भने पनि फेरि त्यो लगानी
17354 हुँदैन बजार पनि प्रवर्तन गर्न सक्नुपर्यो. अन्तर्राष्ट्रिय
17355 निर्यात प्रवर्द्धन पनि गर्न सक्नुपर्यो। जसले गर्दाखेरि
17356 विदेशी मुद्राको आर्जन पनि हुन्छ विदेशी मुद्राको चाहिँ भण्डार पनि
17357 मुलुकको चाहिँ बलियो हुन्छ
17358 त्यो भएको हिसाबले बजार प्रवर्धन र निर्यात प्रवर्द्धन सम्बन्धलाई पनि हामीले यो
17359 चाहिँ अब यो बढाउने कुरा गर्दै गर्दाखेरि त्यतातिर पनि ध्यान दिनुपर्ने हुन्छ
17360 भन्ने चाहिँ मलाई लाग्या छ