Show Summary
# Audio Sentence (Transcript)
17361 त्यसो भएको कारणले गर्दाखेरि यो निर्वात रूपमा
17362 कुनै चाहिँ पुँजीपतिलाई अथवा लगानीकर्तालाई बाटो खुला छोड्दिएर मात्रै हुँदैन
17363 बरु त्यसैको कारण त्यसलाई चाहिँ हामीले हामीले सोचेजस्तो प्रतिस्पर्धाको कुरा गरेका छौं
17364 प्रतिस्पर्धाले उसको मूल्य निर्धारण सकारात्मक खालको प्रभाव
17365 देला कि भन्ने हाम्रो अनुमान छ। तर त्यो हुन सकेन भने
17366 जस्तो अहिले अहिले भइराखेको छ नि सिमेन्टमा के कारणले मूल्य वृद्धि भयो? न श्रमिकको मूल्य
17367 केरे श्रमिकको चाहिँ अब तलब बढेको छ। न कच्चा मालको चाहिँ
17368 न चाहिँ कुनै त्यस्तो किसिमको उनले धान्न नसक्ने खालको चाहिँ यहाँ चाहिँ अब माग भएको छ।
17369 तैपनि एक प्रकारको के भने एकाधिकार यदि प्रतिस्पर्धा गर्ने खालको
17370 अब त सिर्जना भएन भने जसले लगानी गर्छ कायम हुने खालको पनि स्थिति सिर्जना