Show Summary
# Audio Sentence (Transcript)
17371 हुने गर्छ त्यसो भएको कारणले मैले यो
17372 केरे दफा चारको यो
17373 यसलाई हटाउनु हुँदैन र यसले गर्दा यसले गर्दाखेरि
17374 हाम्रो राष्ट्रिय आकांक्षालाई पूरा गर्ने कुरो त
17375 यदि हामीले अन्य कुरामा सुधार गर्न सकेनौं भने हुँदैन नै
17376 हात त्यसो नगरिकन यो २० प्रतिशतभन्दा बढी
17377 मुनाफा लिने व्यवस्थालाई हामीले यो संशोधनमा कायम राख्यौ भने
17378 कायम राख्यो भने हामी उपभोक्ताहरूको चाहिँ ढाड भाँचिने
17379 खालको अवस्था सिर्जना हुने पक्का छ र त्यसको साथसाथै यो
17380 दफा ५ को