Show Summary
# Audio Sentence (Transcript)
17381 उपदफा २ को क ख र ग मा
17382 जुन व्यवस्था भएको छ त्यो सबै चाहिँ हटाउनुपर्छ किनभने यसमा चाहिँ
17383 केरे यो यसमा के भनिएको छ भने दफा ५ को उपदफा २ को खण्ड
17384 कले मूल ऐनको दफा १३ क को उपदफा २ को
17385 प्रतिबन्धात्मक वाक्यांश संशोधन गरेको छ उक्त
17386 प्रतिबन्धात्मक वाक्यांश वाक्यमा तर जानाजान वा
17387 बदनियतपूर्वक राजस्व छल्ने नियतले कुनै कार्य गरेमा यस
17388 बमोजिम मुद्दा चलाउनुपर्नेछ भन्ने व्यवस्था रहेकोमा
17389 यो वाक्यंशलाई हटाएको छ र चुवाट गर्नेलाई कानु
17390 उन्मुक्ति दिने खालको चाहिँ यहाँ संशोधन आएको छ। यसलाई सच्याउनुपर्छ