Show Summary
# Audio Sentence (Transcript)
17391 मेरो यी चाहिँ अब संशोधनहरूलाई
17392 मान्ने अर्थमन्त्रीज्यूले आत्मसाथ गर्नुहुनेछ भन्ने
17393 विश्वासको साथ मेरो भनाइलाई अन्त्य गर्न चाहन्छु लाल सला
17394 सम्माननीय सभामुख महोदय आज यो आर्थिक तथा व्यवसायिक वातावरण
17395 सुधार र लगानी अभिवृद्धि सम्बन्धी
17396 केही नेपाललाई संशोधन गर्न बनेको विधेयकको बारेमा
17397 छलफल गर्न गइरहेका छौं वास्तवमा
17398 विधेयकको नाम चाहिँ राम्रो छ मैले यसलाई मन्त्रीज्यूले जे नाम
17399 ल्याउनुभयो त्यसको लागि म धन्यवाद दिन चाहन्छु। अहिले देशव्यापी रुपमा मात्र होइन कहीँ पनि
17400 यो व्यवसायिक वातावरण राम्रो छैन भनिरहेको बेलामा