Show Summary
# Audio Sentence (Transcript)
17441 र छली गरिसकेपछि उसलाई मुद्दा चलाइएको छ।
17442 त्यो मुद्दा पनि फिर्ता लिने व्यवस्था गरिएको छ। अब यदि कसैलाई मुद्दा चलाइसक्यो
17443 यहाँ केही फौजदारी उसको अनुसार ऐन अनुसार
17444 मुद्दा फिर्ता लिने व्यवस्था गरिएको हुनाले
17445 यी विषयमा गम्भीर भएनौं भने अहिले पनि हामी तपाईं हामीले देखेका छौं
17446 हामीले राजस्वमा कति अप्ठ्यारो भइरहेको छ
17447 सरकारले अहिले पनि भनेअनुसारको राजस्व संकलन गरिरहेको छैन भने
17448 यसबारेमा गम्भीर हुनका लागि मैले अनुरोध गरे र अन्त्यमा मैले के भन्न चाहन्छु भने
17449 देशको वातावरण सजिलो छैन धेरै जसो व्यापारीहरू, व्यवसायीहरू अहिले पनि
17450 अप्ठ्यारोमा छन् मेरो अर्थमन्त्रीज्यूलाई यो