Show Summary
# Audio Sentence (Transcript)
17431 मलाई मुद्दा लाग्दैन म बिगो पनि तिर्छु जरिमाना पनि तिर्छु र
17432 उम्कन पाउँछु भन्ने भयो भने
17433 चुवावटमा राजस्व चुवावटमा धेरै असर पर्ला कि भन्ने मेरो सुझाव हो। त्यसैले
17434 यस्तो बारेमा गम्भीर हुने कि नहुने त्यसमा पनि पहिले के व्यवस्था गरिएको थियो भने
17435 ५० लाखसम्मको त्यो व्यवस्था गरिएको थियो। अहिले झन् ३ करोडसम्म
17436 यदि कुनै व्यक्तिले छली गरेछ भने
17437 त्यस्तोले म जरिवाना तिर्छु भन्ने भएछ भने त्यसलाई
17438 दिने जो प्रावधान गरिएको छ त्यस कुरामा गम्भीर हुनका लागि मैले अनुरोध गरे भने
17439 अर्को अन्तमा के देखिन्छ भन्दाखेरि त यदि कसैले
17440 कसैले बनियतपूर्ण तरिकाले बाहेक जानाजानी राजस्व छलेछ