| 17421 |
|
ऐन २०५२ मा मैले संशोधन राखेको छु। यसमा के देखिन्छ भन्दाखेरि त |
| 17422 |
|
हुन त अर्थमन्त्रीज्यूले पोजेटिभ ढंगले राख्नुभएको होला यसमा के भन्या छ भने |
| 17423 |
|
कसैले राजस्व छलेछ र छल्दाखेरि त्यो राजस्व छल्ने |
| 17424 |
|
ले म छलेको अनुसारको त्यसको पनि तिर्छु |
| 17425 |
|
र त्यसको जरिवाना पनि तिर्छु भन्यो भने |
| 17426 |
|
मुद्दा नलगाउनका लागि उहाँले प्रस्ताव गर्नुभएको छ। हुन त मुद्दा लगाए पनि |
| 17427 |
|
भोलि हुने त त्यही हो तर मुद्दा लगाउँदा के हुन्छ धेरै वर्ष अल्झिन्छ डर हुन्थ्यो |
| 17428 |
|
अब यहाँ के हुने भयो त भन्दाखेरि त |
| 17429 |
|
यदि कसै व्यापारीले राजस्व छलेता पनि छलेछ भने पनि |
| 17430 |
|
उसलाई सजिलो ढंगले के हुन्छ भन्दाखेरि त राजस्व छली हालेछु भने पनि |