Show Summary
# Audio Sentence (Transcript)
17411 झिकिएको छ। यसले के असर पर्छ भन्ने मेरो सुझाव
17412 यसरी हामी अहिले पनि कालोबजारीको टक्करमा छौं पीडामा छौं
17413 सबैले व्यापक रूपमा उठाइरहेको के छ त भन्दाखेरि
17414 मूल्य अभिवृद्धिको कुरा त एउटा कुरा होला त्योभन्दा बढी कालोबजारीको कुरा देखिन्छ
17415 यसमा यी सबै कुराहरू यदि २० प्रतिशत भन्दा पनि
17416 बेसी नाफा लिने व्यापारीहरूलाई
17417 यदि मुद्दा पनि नचलाउने सजाय पनि नगर्ने हो भने त्यसले असर के पार्छ
17418 अब के ढङ्गले के सोचेर अर्थमन्त्रीले ल्याउनुभएको हो? यसमा
17419 सोच विचार गर्नुपर्छ भन्ने मेरो सुझाव हो। दोस्रो राजस्व चुवावट
17420 अनुसन्धान तथा नियन्त्रण