Show Summary
# Audio Sentence (Transcript)
17491 हाम्रो ध्यान नजाने अनि खर्च गर्नेतिर मात्रै ध्यान जाने
17492 राज्यलाई जाने राज्यको ढुकुटीलाई
17493 कसरी बलियो बनाउनुपर्छ भन्ने कुरामा हाम्रो ध्यान नजाने त्यसो भएको हुनाले
17494 देशलाई बर्बादीकै दिशातिर झन् लिने कुरा हो कि त्यसो भएको हुनाले
17495 यसलाई तत्काल यो चाहिँ नि ५०
17496 लाई अझै पनि त्यसलाई पनि हटाएर वास्तवमा यो ३ करोड
17497 छुट दिने भनेको कुरा राज्यको राजस्व छली नै गर्ने हो
17498 ठग्ने नै हो यो विषयमा जाने अर्थमन्त्री ज्यूको ध्यान जानेछ
17499 यसलाई फिर्ता लिनुहुनेछ यसलाई थप सहितको व्यवस्था गरेर
17500 ल्याउनुहुनेछ तब मात्रै यो देशलाई