Show Summary
# Audio Sentence (Transcript)
17501 राम्रो अर्थतन्त्रलाई सुधार उन्मुख अगाडि भएर जानेछ त्यसकारण
17502 यिनै कुराहरूलाई ध्यानमा राखेर र जुन किसिमले
17503 अरु थपघट होलान् ती कुरा तपाईं अस्वीकार गर्नुहोला
17504 यो दुईटा महत्वपूर्ण कुरा दुईवटा महत्वपूर्ण कुरालाई
17505 हामीले ख्याल गरेनौ र देशप्रतिको उदासीिनता देखायौं भने
17506 देश बर्बादको दिशामा जान्छ है आज कसैले कसैको हटमा
17507 असल कुरालाई पनि त्यो जाने
17508 गलत कुरालाई पनि असलै हो भन्ने
17509 प्रवृत्तिलाई जबसम्म हामी त्याग्दैनौं त्यसैले मैले
17510 बारबार यो सदनमा भन्ने गर्या छु, हामी सांसदहरु हुन्छ बहादुर