Show Summary
# Audio Sentence (Transcript)
17511 र हुन्न बहादुर मात्रै भइन्। हामीले असल कुरा दियौं भने स्वीकार हुँदैन
17512 अ सत्तापक्षको बहुमतको दम्भमा जाने
17513 गलत भएपनि पास गर्नुपर्ने र प्रतिपक्षले
17514 असल भएपनि त्यसको विरोध गर्नुपर्ने यो प्रवृत्ति गलत हो
17515 देशप्रति यो राम्रो गर्दैन देशलाई अगाडि बढ्नतिर
17516 बादल हुन्छ त्यसकारणले पनि असल कुरा प्रतिपक्षका छन् भने पनि
17517 सत्तापक्षले ग्रहण गर्नुपर्छ र गलत कुरा सत्तापक्ष
17518 ले गरेको छ भने सत्तापक्षले पनि गलतको गलत भनेर
17519 देश र जनताप्रति उत्तरदायी भएका हौँ हामी। हामी व्यक्तिप्रति
17520 केही संस्थाप्रति उत्तरदायी भएर मात्रै लाग्यो र केही