Show Summary
# Audio Sentence (Transcript)
17521 त्यो हिसाबले अगाडि बढ्यौँ भने देश बर्बादीको दिशा तिर लिने कि
17522 देशलाई सुधारात्मक रूपले अगाडि बढाउने
17523 देशलाई समृद्ध भनेर भाषण गरिदिने अनि समृद्ध हुने ठाउँमा
17524 सबै ठाउँ चुहाउँदै गरेर अगाडि बढ्ने भयो भने देश बर्बाद हुन्छ
17525 देश बर्बाद भयो भने एउटै डुङ्गामा सत्तापक्ष र प्रतिपक्ष चढेका छौं
17526 त्यो डुङ्गा भने तपाईं पनि
17527 सत्ताको त म त्यसैमा जान्छ प्रतिपक्षको दम्भ पनि त्यसैमा जान्छ
17528 त्यसो भएको हुनाले देशलाई सहज रुपले कसरी लिन सकिन्छ
17529 सहमतिका आधारमा कसरी जान सकिन्छ राष्ट्रपति
17530 राजाले पूर्वाग्रही भएर सत्ताको विरोधै गर्नुपर्ने अवस्था पनि होइन