Show Summary
# Audio Sentence (Transcript)
17531 सत्तापक्षले पनि हनुमानी गरेर हुन्छ भनेर अगाडि बढेर
17532 मात्र देश बन्दैन यथार्थ कुरा राष्ट्रका निमित्त
17533 जनताका निमित्त हामीले के गर्न पर्ने हो त्यो कुरामा
17534 सबैले सहमतिका साथ अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु
17535 र अब यी मैले भन्या त भन्दै मात्रै होला जनतालाई सुनाउने मात्रै हो।
17536 अब अहिले हुन्छ बहादुर हुन्छ भन्ने हुन्छ
17537 त्यसकारणले यसलाई अझै पनि सोचेर
17538 यो दुइटा कुराप्रति अर्थमन्त्री ज्यूको सरकारको
17539 ध्यान जाओस् र यसलाई अझै यसलाई कडा दण्डनीय व्यवस्था गरेर
17540 दण्डहिनताबाट मुक्त देशलाई गर्न पर्छ भन्ने कुरा राख्दै