Show Summary
# Audio Sentence (Transcript)
17541 बिदा हुन्छ धन्यवाद। अब संशोधनकर्ता
17542 कर्ता माननीय प्रकाश ज्वालालाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुम
17543 समय ५ मिनेट त्यसपछि माननीय शेरबहादुर कुँवर
17544 आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानीमा हामी दफा
17545 यसमा हामीले मेरो तर्फबाट छवटा संशोधनहरू
17546 र वास्तवमा यो आर्थिक व्यावसायिक वातावरण सुधार गर्ने र लगानी
17547 अभिवृद्धि गर्ने उद्देश्यले अथवा त्यसको प्रस्तावनामा पनि त्यस्तो त्यो उद्देश्यले यो
17548 संशोधनको संशोधन विधेयक ल्याइएको तर वास्तवमा चाहिँ यो जनतालाई
17549 मर्का पार्ने कालाबजारीहरूलाई प्रोत्साहन हुने राज
17550 छली गर्ने मान्छेहरूलाई चाहिँ संरक्षण हुने खालका