Show Summary
# Audio Sentence (Transcript)
17551 म सत्तापक्ष मान्य ज्यूहरूलाई पनि अनुरोध गर्न चाहन्छु अब यो हुन त यो कर्मकाण्ड नै हो
17552 कर्मकाण्ड पूरा गर्ने कुरा छ हामीले बोल्ने
17553 अनि त्यसपछि सत्तापक्षले ल्याप्चे लगाउने ताली बजाउने पास
17554 एकदम चाहिँ त्यसको यसको कन्टेन्ट हेर्नुभयो भने जस्तो यो
17555 कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को उपद
17556 १ झिक्ने वा हटाउने गरी विधेयक ल्याइ
17557 यसमा चाहिँ मेरो संशोधन के छ भने यो उपदफा कम्तिमा कायम
17558 यो हटाउन नमिल्ने हो। नेपाल सरकारले तोकेको कुनै मा
17559 को व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलन अनुसार सामान्य
17560 १०० कडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ