Show Summary
# Audio Sentence (Transcript)
17561 सोमाल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई
17562 एक वर्षसम्म कैद वा २ लाख ५० हजारसम्म जरिवाना वा दुवै
17563 सजाय हुन सक्नेछ भन्ने अनि यो व्यवस्था हटाउँदाखेरि के
17564 २० प्रतिशत जति पनि नाफा लिन पाउने अनि त्यसपछि
17565 अनुचित नाफा अनुचित फाइदा लिनेगरी चाहिँ व्यापार गर्न पाउने
17566 यो कस्ता मान्छेलाई हामी छुट दिँदैछ कालाबजारी गर अनि
17567 जति पनि नाफालाई लिन पा
17568 जनताहरू चाहिँ जतिसुकै ठगी हुन् भन्ने उद्देश्य भएन त्यसकारण
17569 यो निकै आपत्तिजनक छ। त्यसकारण चाहिँ
17570 माननीय मन्त्रीज्यूसँग म विशेष अनुरोध गर्न चाहन्छु नागरिक